२३ असार २०८२, सोमबार

पूर्वराष्ट्रपति विद्या भण्डारी र बालेन शाहवीच भेटवार्ता

नेपालपत्र

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहवीच भेटवार्ता भएको खुलेको छ । पूर्वराष्ट्रपति भण्डारी र मेयर शाहवीच गत बिहीबार भेटवार्ता भएको थियो । बिहीबार पूर्वराष्ट्रपति भण्डारीलाई भेट्न बालेन उनकै निजी निवास भंगालमै पुगेका थिए । विशेष स्रोतका अनुसार भण्डारी र शाहवीच भेटवार्ताको क्रममा समसायिक देशको राजनीतिक विषयमा लगभग आधाघण्टा जति छलफल […]

हेडलाइन

शिक्षा विधेयकमा सहमति जुटाउन समितिद्वारा सरकारलाई पाँचदिनको समयसीमा

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, विज्ञान तथा प्रविधि समितिले विद्यालय शिक्षा विधेयकमा सहमति जुटाउन सरकारलाई पाँच दिनको समयसीमा दिएको छ । आज आइतबार समितिका सभापति अम्मरबहादुर थापाले शिक्षामन्त्री रघुजी पन्तलाई पाँच