७ चैत्र २०७९, मंगलबार
हेल्थ टिप्स

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज सुरु भएको छ । नयाँवानेश्वरस्थित सङ्घीय संसद् भवनको शङ्कर हलमा कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरु भएको भएको हो । कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा शेरबहादुर देउवा, डा. रामशरण महत, रमेश