१४ बैशाख २०८१, शुक्रबार
हेल्थ टिप्स

यस्ता छन् अश्वगन्धा प्रयोग गर्नुका फाइदाहरु

यौन दुर्बलता र नपुंसकता, मुर्छा, अनिन्द्रा, वाथ रोग, नशा सम्बन्धित रोग, शारीरिक कमजोरी, गर्भाशय र योनी सुन्निएको, योनीबाट सेतो पानी बग्ने, स्त्रीले गर्भधारण गर्न नसक्ने, अजीर्ण-अपच, भोक नलाग्ने, पेट दुखेको, क्षयरोग, बच्चा दुब्लाउँदै जाने, श्वासप्रश्वासको समस्या, उच्च रक्तचाप, रक्त बिकार