, हेल्थ टिप्स

हेल्थ टिप्स

  • brain

    ब्रेन ट्युमरका तथ्यहरु

    १४ वर्ष भन्दा सानो उमेरका क्यान्सरजन्य रोगका बिरामीको मृत्यको प्रमुख कारण ब्रेन ट्युमर हो । त्यस्तै २० वर्ष मुनिका बिरामीको क्यान्सर जन्य मत्युको द्रोसो कारण पनि ब्रेन ट्युमर हो ।मानिसलाई १२० प्रकारका ब्रेन ट्युमर हुन्छन् ।जसले जुनसुकै उमेरका मानिस, जातजाती वा जोसुकैलाई पनि असर गर्न सक्छ । यसको उपचार प्रणाली निकै जटिल हुन्छ । सबै […]

  • Diarohoea

    झाडापखाला लागेको बेला के खाने ? 

    जीवनजलको पानी सकेसम्म पिउने । झोलिलो पदार्थ जस्तै नरम दाल, गेडागुडिको रस र फलफूलको जुस खानुपर्छ । कागती, अनार, मौसम, सुन्तलाको रस जस्ता रसिला खानेकुराले फाइदा गर्छ । काँक्रो, पाकेको मेवा खान सकिन्छ । भात, दाल, दही अथवा नरम खाना खाने । जीवनजल नभएको खण्डमा एक चम्चा चिनी र एक चिम्टी नुन मिसाएर उमालेको पानीमा […]

  • गाँजा पिउने महिलाहरुमा अरुमा भन्दा दुई गुणा बढी यौन सन्तुष्टि

    अमेरिकामा हालसालै गरिएको एक अध्ययनले एकतिहाइ महिला यौन सम्पर्कभन्दा अगाडि गाँजाको प्रयोग गर्ने देखाएको छ । गाँजा पिएपछि यौन सम्पर्क राख्दा बढी सन्तुष्टि महसूस भएको र यौनप्रति इच्छा अझै बढेको अध्ययनमा संलग्न महिलाहरुले बताएका थिए । त्यस्तै, यौन सम्पर्कको बेला बढी लुब्रिकेशन (तरलता) को महसूस हुनुका साथै पीडा पनि कम भएको उनीहरुको भनाइ थियो । […]

  • पुरुषले प्रत्येक दिन बिहान खाजामा खानुपर्ने कुराहरु

    हरेक पुरुषलाई आफ्नो शक्ति बढाउने इच्छा हुन्छ । आफ्नो शक्ति बढाउन र राम्रो लुक्स देखाउन दैनिक जिम गर्ने तथा विभिन्न किसिमका शारिरीक व्यायाम गर्ने पनि गर्दै आउनु भएको भयो । शारिरीक व्यायामले मात्र तपाईको शक्ति बढ्ने तथा लुक्स राम्रो देखिने हुँदैन् । त्यसका लागि सन्तुलित आहारको आवश्यकता पर्छ । त्यसैले पुरुषले सकभर विहानको खाजा खान […]

  • पानीमा नून हालेर नुहाउनुका फाइदाहरु

    नून नहालेको दाल तरकारी खान मुश्किल पर्छ । तर खानाको स्वाद बढाउन बाहेक नुहाउँदा पनि नूनको उपयोग हुन्छ । नुहाउने पानीमा नून हाल्दा अनेकौं रोग भाग्छन् । यसले संक्रमणहरूलाई पनि निको पार्छ । ज्वरो आउँदा तपाईं सीधे नून मनतातो पानीमा हालेर नुहाउनुस् । एक बाल्टिन मनतातो पानीमा दुई चम्चा नून, एक चम्चा नरिवल तेल मिसाएर […]

  • fat

    बोसो कम गर्नका लागि खानेकुराहरु

    बोसो कम गर्न त्यस्ता खानेकुरा खानुपर्छ, जसले तपाईंको शरीरलाई आवश्यक पर्ने तत्व प्रदान गरोस्, तर थप बोसो नलगाओस् । यी हुन् त्यस्ता केही खानाः बोक्रा नताछेको हाडेबदाम फ्याट कम गरिएको दूध, दही, चिजलगायत दुग्ध परिकार अण्डा स्ट्रबेरी, ब्लुबेरीलगायत फल सोयाबिन तेलमा पकाएको तरकारी मासुको सट्टा माछा चिया, कफी आदिको सट्टा ग्रिन टी रातो खुर्सानी हरियो […]

  • pregnant

    निःसन्तान नहुन महिलाले के गर्ने, के नगर्ने ?

    हरेक महिला र पुरुष विवाह गरिसकेपछि सन्तानको ठुलो आश वा रहर हुन्छ । तर पनि कतिपय व्यक्तिहरु सन्तानको चाहना हुँदाहुँदै पनि सन्तान हुँदैन । यसको कारण कसैले श्रीमानलाई लगाउछ त कसैले श्रीमतीलाई । खास नि:सन्तान यो एउटा शासत्व सत्य हो की जब महिलाको उमेर ढल्किँदै जान्छ । उनीबाट सन्तानको सम्भावना बिस्तारै न्यून हुन्छ । एक […]

  • love

    सम्बन्धलाई राम्रो बनाउने ज्योतिष शास्त्रका उपायहरु

    आधुनिक व्यस्त जीवनमा प्रेम र वैवाहिक सम्बन्धमा धेरै तनावहरु उत्पन्न हुन्छन् । जसकारण सम्बन्ध सोचेजस्तो दीर्घकालिन बन्न सक्दैन । कतिपय अवस्थामा यस पछाडीको कारण चिनाको दोष पनि हुनसक्छ । उज्जैनका ज्योतिषाचार्य पण्डित प्रफुल्ल भट्टले ज्योतिष शास्त्रमा यी समस्याबाट छूटकारा पाउनका लागि केही उपायहरु बताएका छन् । प्रेम तथा वैवाहिक जीवनलाई सुखद बनाउने ती पाँच उपायहरु […]

  • chaya

    हाम्रो टाउकोमा भएको चायालाई २ दिनमै हटाउने उपायहरु

    जाडोमा कपालमा बढी चाया पर्ने हुँदा हैरान हुन्छ । टाउकोमा छालाका कोष मर्ने र नयाँ पलाउने क्रम निरन्तर चलिरहेकाे कारणाले गर्दा टाउकोमा सेता, मसिना फुस्रा दागहरू नै चाया हाे । सरसफाइमा ध्यान नदिने मानिसमा चाया पर्ने सम्भावना हुन्छ । कपाल कम नुहाउने बानीले पनि चाया पर्न सक्छ । शरीरमा हुने हर्मोन परिवर्तन, वंशाणुगत गुण, टाउकोमा […]

  • राती अबेरमा खाना खानुका बेफाइदाहरु

    विश्वमा सबैभन्दा लामो आयु बाँच्नेमा जापानीहरु अग्रपंक्तिमा छन् । सामान्यत ९० वा एक सय बर्षसम्म उनीहरु तन्दुरुस्त हुन्छन् । जापानीहरु किन लामो आयु बाँच्छन् भनेर विभिन्न अध्ययन भएका छन् । त्यसको निचोडमध्ये एउटा हो, उनीहरुको खानपान । जापानी उखान नै छ, ‘बिहानको खाना आफु खानु, दिउसोको साथीसँग बाढेर खानु, रातीको सत्रुलाई दिनु ।’ यसको अर्थ […]

  • लुगालाई नयाँ, चम्किलो र सेतो बनाइ राख्नका लागि के गर्ने ?

    एजेन्सी, पहिरन भनेपछि सबैले चासो राखेकै हुन्छ । आफुलाई राम्रो देखाउनको लागि र राम्रो देख्नको लागि पहिरन लगाउने गरिन्छ । पहिरनमा पनि हरेक मान्छेको फरक-फरक सोच, विचार र चाहना हुन्छ कसैलाई सेतो, कालो रातो, पहेलो जस्ता रंग मनपर्ने गर्छन् । यसमा पनि प्राय सेतो लुगा मनपराउने गर्छन् । तर, सेतो लुगा सम्हाल्न सजिलो छैन । […]

  • आफु सधै जवान देखिइरहनको लागि प्रयोग गर्नुहोस् यी कुराहरु

    तपाईको आँखीभौँ भद्दा र गलत सेपको छ भने त्यसलाई ट्रिम गरेर नयाँ लुक दिनुहोस् । तपाई आफ्नो उमेरभन्दा केही कम देखिनुहुनेछ । हरेक दिन अनुहार, हात र घाँटीमा मोइस्चराइज गर्नुहोस् । त्यसले तपाईको छालालाई ताजा र स्वस्थ देखाउँछ । निद्रा पूरा गर्नु जरुरी छ । यसो गर्दा तपाईको शरीरले आराम र पुनर्ताजगी पाउनेछ । निद्राको […]

  • तपाईलाई खोकी लाग्छ भने दालचिनीको धुलो पानीमा पकाएर खानुहोस्

    दालचिनीमा भएको पिरो पिरो स्वादमा औषधीयुक्त गुण रहन्छ । दालचिनी र अलैँची दुबै मिसाएर प्रयोग गर्नाले भोजन पचाउन र पोषणमा मदत गर्छ । यस्ता समस्यामा दालचिनीले फाइदा गर्छ । वाकवाक लाग्दा एउटा सानो टुक्रा दालचिनी मुखमा राखेर चुसिरहने । खासगरी गर्भावस्थामा, मोटर चढेको बेला, गर्मी बढी हुँदा दालचिनी चुस्दा फाइदा हुन्छ । झाडापखाला लाग्दा  एक […]

  • Couple

    जानिराखौं, श्रीमान श्रीमतीले कहिले अरुसँग गर्न नहुने कुराहरु

    श्रीमान् श्रीमती एकै रथका दुई पांग्रा हुन् । रथको एक पांग्रा विग्रिए वा नभए रथ अगाडि जान सक्दैन । त्यस्तै श्रीमान् श्रीमतीबीच समस्या उत्पन्न भयो भने रथ रुपी सम्बन्धपनि अघि बढ्न सक्दैन । त्यसमा समस्या उत्पन्न हुन जान्छ । त्यसैले श्रीमान् श्रीमतीले वैवाहिक जीवन सन्तुलित र सधैं सुखी राख्नको लागि सचेत हुनुपर्छ । पतिपत्नीबीच कहिलेकाहीँ […]

  • nuhaaune

    सुत्नुअघि नुहाउदाको फाइदाहरु

    दिनभरको थकानपछि रातको समयमा राम्रो निन्द्रा निकै आवश्यक छ । तर धेरै थकानले पनि निद्रा खल्बलिन सक्छ । यस्तो अवस्थामा राम्रोसँग निद्रा चाहिन्छ । निद्रा कसरी राम्रो बनाउने, थाहा पाउनुस् । तातोपानीले नुहाउँदा रक्तसन्चार सुरुमा केही बढी हुन्छ, तर पछि मन्द हुन्छ । तर चिसो पानीले नुहाउँदा रक्तसन्चार सुरुमा मन्द र पछि केही बढी हुन्छ […]

  • sleep

    हामीले आफ्नो उमेर अनुसार सुत्नुपर्ने समयहरु

    काम गर्दाको थकान मेटाउन शरीरलाई जसरी आरामको आवश्यक पर्छ । त्यसरी नै मानव स्वास्थ्यका लागि ‘निद्रा’ अत्यन्तै जरुरी छ । हाम्रो जीवनको एक तिहाइ समय त हामी सुतेरै बिताउँछौं । हामीलाई लाग्छ, रातको समयमा सुत्न जरुरी छ । हामीमध्ये केहीले आठ घन्टाजति सुत्नुपर्छ भन्ने धारणा बनाएका हुन्छौं । दैनिक ७ देखि ८ घन्टा राम्रोसँग सुतिएन […]

  • vej

    गर्मीको समयमा यी तरकारीहरु प्रयोग नगर्नुहोला

    तरकारी भिटामिन, मिनरल्स र शरीरका लागि आवश्यक पौष्टिक तत्वको प्राकृतिक स्रोत हो । तर, केही तरकारी यस्ता हुन्छन् जसले शरीरको तापक्रम बढाउने काम गर्छन् । विशेषगरी, कार्बोहाइड्रेट र प्रोटिन बढी भएको तरकारीमा त्यस्ता त्यस्तो गुण हुन्छ । तौल घटाउन चाहानेहरूका लागि भने यस्ता तरकारी फाइदाजनक हुन्छ । तर, गर्मी मौसममा वातावरणका कारण गर्मी बढी हुन्छ […]

  • kakro

    घामवाट छाला जोगाउननको लागि काँक्रो बन्छ उपयोगी !

    काँक्रोमा ९५ प्रतिशत पानी हुने भएकाले यसको सेवनले शरीरमा पानीको कमी हुन दिँदैन । साथै काँक्रोमा भिटामिन बी, सी का साथै पोटासियम, फस्फोरस तथा आइरन जस्ता तत्व पनि पर्याप्त मात्रामा पाइन्छ । काँक्रो छाला र कपालका लागि अत्यन्तै उपयोगी मानिन्छ, यसमा पाइने बिटा करोटिनले कपाललाई मजबुत बनाउन र छालालाई नरम बनाउन मद्दत गर्दछ । गर्मी […]

  • बोक्सीले रगत चुस्दा शरीरमा निलो दाग बस्ने होइन, यी कारणले बताउँछ वास्तविकता

    शरीरमा पनि निलो दाग र धब्बा देखिन्छ भने सावधान भइहाल्नुहोस् । किनकि शरीरमा आउने कुनै पनि परिवर्तनले तपाईको नराम्रो स्वास्थ्य अवस्थालाई संकेत गरिरहेको हुन्छ । नेपाली समाजमा एउटा अन्धविश्वास पनि छ, शरीरमा निलो दाग देखियो भने बोक्सीले चुसेको भन्ने गरिन्छ । विशेषगरी महिलाको खुट्टा र पाखुरामा यस्तो दाग देखियो भने बोक्सीले चुसेको भन्ने गरिन्छ । […]

  • happy life

    विवाह हुनु अगाडी नै हुनेवाला जीवन साथीसँग सोध्नुपर्ने कुराहरु

    हरेक पुरुष र महिलावीच बिवाहपछि अक्सर पैसाको विषयमा कुरा नमिल्ना सक्छ । तपाईं कस्तो वातावरणमा हुर्किनु भयो र कस्तो शिक्षा–दिक्षा पाउनु भयो भन्ने कुराले पनि तपाईको भविष्य निर्धारण गर्छ । यही कारण पछि गएर सम्बन्धमा असमझदारी, तनाव, झगडा हुने गर्दछ । यसको मूख्य कारण भनेको अक्सर पैसा हुने गर्दछ । यस्तोमा बिवाह अगाडि नै फाइनान्सियल […]