, घरेलु उपचार

घरेलु उपचार

  • गुर्जाे

    गुर्जाेको रस कोरोना विरुद्ध अचूक

    दमौली, ५ असोज । कोभिड–१९ को सङ्क्रमण बढेसँगै तनहुँ जिल्लामा गुर्जो सेवनप्रति सर्वसाधारणको आकर्षण बढेको छ । रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता बढाउनका लागि गुर्जो सेवनप्रति आकर्षण बढेको हो । कोरोनाको जोखिम बढेपछि गुर्जोको रस नियमित सेवन गर्न थालेको शुक्लागण्डकी नगरपालिका–४ दुलेगौडाका एकनारायण भण्डारीले बताउनुभयो । कोरोना जोखिम नदेखिदाँसम्म गुर्जेको वास्ता नभएपनि आजकल परिवारले नै नियमित […]

  • mrigola

    मिर्गौलापीडितको याचना : म बाँच्न चाहन्छु, सहयोग गरिदिनुहोस्

    दमौली, २ भदौ । तनहुँको व्यास नगरपालिका–१४ कुलुङ निवासी २६ वर्षीय सन्तोष रानामगरको दुवै मिर्गौलाले काम गर्दैन । गत वर्षदेखि दुवै मिर्गौलाले काम गर्न छाडेपछि उहाँले पोखरास्थित फिस्टेल हस्पिटलमा डायलासिस गर्दै आउनुभएको छ । मिर्गौला प्रत्यारोपणका लागि करिब रु २० देखि २२ लाखसम्म खर्च लाग्ने चिकित्सकले बताएपछि रानाले सबैसँग सहयोगको याचना गर्नुभएको छ । “मिर्गौला […]

  • हानानो ओशिआना अर्थात् झारपातबाट जीवन्त कला

    चिप्लेढुङ्गा, ८ जेठ । पोखराको माछापुच्छ्रे मार्गस्थित एक घरको आँगनमा टन्न झारपात सुकाइएको छ । छेउमा ढिकुर र भँगेरा चारो टिप्दै छन् । हरियो दूबोसहित रङ्गीबिरङ्गी फूलको सजावट उस्तै आकर्षक छ । ढोका छेउको सानो कुनामा बाँसको थाँक्रामा लौका झुण्डिरहेको छ । बन्दाबन्दीलाई उपयोग गर्दै आँगनमा रङ्ग्याइएका झारपातसँग कलाकार मिलन शेरचन खेल्दै हुनुहुन्छ । पोखराका […]

  • गहत

    पत्थरी फाल्ने अचूक घरेलु औषधी गहत

    गहतलाई कुलथी पनि भनिन्छ । गहत खानाले पत्थरी फाल्छ भन्ने कुरा अधिकांश नेपालीलाई थाहा भएको कुरा हो । गहतको सेवनले किड्नी स्टोन फाल्दछ । पत्थरीको उपचार गर्दा हमेसा कडा औषधि प्रयोग गरेको पाइन्छ । घरेलु औषधिमा गहत पनि एक हो । पथरीको उपचार गहतले कसरी काम गर्छ भन्ने बारे जानकारी पाउनु आवश्यक छ । गहतमा […]

  • नेपाली सेनाको स्काई ट्रक

    स्वास्थ्य सामग्रीबाट अनौठो गन्ध आएको भन्दै सेनाका स्काई ट्रक बीच बाटोबाटै फिर्ता

    चैत १७, काठमाडौँ । कोरोना भाइरस (ओभिड-१९ ) रोकथामका लागि नेपाल सरकारले चीनबाट ल्याएको स्वास्थ्य सामग्री लिएर प्रदेश १ को विराटनगर र सूदुरपश्चिम प्रदेशको धनगढी उडेका नेपाली सेनाको दुईवटा स्काई ट्रकहरु अनौठो गन्ध आएको भन्दै बीचबाटै फर्किएका छन् । मास्क, स्यानिटाइजर, पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट (पीपीई) लगायतका सामग्री लिएर स्काई ट्रक सोमबार बिहान उडेको थियो । […]

  • रक्सी छोड्ने सफल उपचार

    रक्सी छोड्ने सफल उपचार (Successful Cure of Alcoholism)

    रक्सी छोड्ने सफल उपचार (Successful Cure for Alcoholism) ! नेपालीहरूको सवैभन्दा खराब लत भनेको रक्सी, चुरोट, ट्याब, इन्जेक्सन आदि कुलत हुन । यस्तो कुलतलाई समयमा उपचार गरेमा सजिलैसँग निको हुन्छ भन्ने कुराको ज्ञान कमै व्यक्तिमा छ । त्यसैले आज मैले रक्सी (Alcoholism) का बारेमा जानकारी दिने प्रयास गरेको छु । लागु पदार्थको रूपमा चिनिने रक्सी, […]

  • शिव

    महाशिवरात्रीमा सेवन गरिने गाजा भाङको नशा हटाउने सरल उपचार

    महाशिवरात्रीमा सेवन गरिने गाजा भाङको नशा हटाउने सरल उपचार ! आजको दिन आराध्यदेव भगवान् शिवको पूजा-आराधना गरी आज नेपाल लगायत हिन्दु धर्मालम्बी रहेका हरेक ठाऊँमा मनाइँदैछ । फाल्गुन कृष्ण चतुर्दशीका दिन मनाइने महाशिवरात्री हिन्दुहरूको एक प्रमुख चाड हो । यो भगवान शिवको प्रमुख पर्व हो । सृष्टिको प्रारंभमा यसै दिन मध्य रात्रिकालमा भगवान् शंकर ब्रह्माबाट […]

  • घरमै दन्त मन्जन बनाउने सरल तरिका

    घरमै दन्त मन्जन बनाउने सरल तरिका

    घरमै दन्त मन्जन बनाउने सरल तरिका । आजकल बजारमा अनेकौं थरिका दन्त मन्जन आएका छन् । दन्त मनजन प्रयोग गर्दा दाँत चम्किलो हुनुपर्छ तर जस्ताको तस्तै देखिन्छ । मेरा फेसबुकका साथीहरु यो दन्त मन्जन बनाएर एकपटक हेर्नुहोस् मलाई जीवनमा कहिलै भुल्नु हुने छैन । दन्त मनजन बनाएर आफ्नो व्यवसाय गरेर धन पैसा समेत कमाउन सक्नुहुनेछ […]

  • हिटर

    बन्द कोठामा हिटर बालेर सुत्दै हुनुहुन्छ भने यी कुरा ख्याल गर्नुहोस्, नत्र हुन सक्छ मृत्यू

    एजेन्सी, जाडो बढेसंगै न्यानोको लागि विभिन्न खालका उपायहरु अपनाउने गर्छन । त्यो मध्ये एक हिटर हो जाडोमा हिटरको पनि प्रयोग गरिन्छ । हिटरलाई पनि हामीले ख्याल गरेर प्रयोग गर्नु पर्ने हुन्छ । कोठालाई न्यानो बनाउन हिटर, कोइला जस्ता सामान बालेर सुत्ने गर्छन् । तर यो तरिका एकदमै गलत र खतनाक हुने चिकित्सकहरूको चेतावनी छ । […]

  • हिटर

    चिसो धेरै छ, न्यानोको लागि हिटर किन्नुहुन्छ भने यी कुराहरु ख्याल गर्नुहोस् !

    एजेन्सी, जाडो बढेसंगै न्यानोको लागि विभिन्न खालका उपायहरु अपनाउने गर्छन । त्यो मध्ये एक हिटर हो जाडोमा हिटरको पनि प्रयोग गरिन्छ । हिटरलाई पनि हामीले ख्याल गरेर प्रयोग गर्नु पर्ने हुन्छ । यो किन्दा पनि ख्याल गरेर किन्नुपर्ने हुन्छ । हिटर किन्दा आफ्नो घर वा कोठा अनुसारको हिटर प्रयोग गर्ने । सानो कोठा छ भने […]

  • सौंफ

    विभिन्न रोगमा सौफको प्रयोग र यसका फाइदाहरु

    सौफको बारेमा थाहा नहुने को होला आजकल सवैभन्दा बढी प्रयोग यसको हुदैछ । के होटल के घर सवै ठाउँमा यस्को प्रयोग बढी हुन थालेको छ । यसको औषधिय गुणको अभावमा हामीले थुप्रै फाइदा लिनबाट बन्चित भएका छौं । सौंफद्वारा मानव स्वास्थ्यमा के कस्ता रोगमा प्रयोग गर्नाले के कस्ता रोग निको बनाउन सकिन्छ भन्ने कुरा जान्न […]

  • खोकी

    चिसोले गर्दा हुने खोकीको घरेलु उपचार

    चिसो बढ्दै जाँदा खोकीको समस्या देखिन थाल्छ । हामीले घरमै उपलब्ध सामग्रीहरु प्रयोग गरेर यसलाई कम गर्न मात्र होइन, यस्ता केही उपायहरु छन् जसले तत्काल राहत मिल्दछ । एन्टीब्याक्टेरियल र एन्टीभायरल गुण भएका यस्ता केही घरेलु वस्तुहरुको बारेमा उल्लेख गरिनेछ । खोकीको घरेलु उपचार १. एक चम्चा मह र आधा चम्चा अदुवाको धुलोलाई एक कप […]

  • दम

    चिसोले गर्दा हुने दमको उपयोगी घरेलु औषधी

    सवैभन्दा पहिले दमको बारेमा जान्न आवश्यक छ । दमलाई अंग्रेजीमा आस्थमा (Asthma) भनिन्छ । आज नेपालमा के बच्चा के युवा सबैलाई दमको असर देखिएको छ । धुलो, धुवाँ, प्रदुषणका कारण उत्पन्न हुने एलर्जीको समयमै उपचार नगरेको खण्डमा त्यसले स्वाँ-स्वाँ सहितको दम, खोकी निम्त्याउने गर्दछ र दम हुने गर्दछ । दममा श्वास प्रश्वासका कोषिकाहरुले एक प्रकारको […]

  • lywang

    जाडो मौसममा ल्वाङ खाँदाको फाईदाहरु

    ल्वाङ एक महत्वपूर्ण जडिबुटी हो । यो त सबैलाई थाहै भएको कुरा हो । तर ल्वाङ कसरी प्रयोग गर्ने ? र कती मात्रामा प्रयोग गर्ने भन्ने अन्यौल सबैलाई हुन्छ । कतीपय अवस्थामा ल्वाङ सेवन आवस्यकता भन्दा बढी पनि हुन सक्दछ । त्यसैले यसको सहि मात्रामा सहि तरिकाले प्रयोग गर्नु अत्यावश्यक हुन्छ । ल्वाङमा युजेनल नामक […]

  • masala

    जाडोको मौसममा रुघाखोकीवाट टाढा रहनको लागि खानुस् यी मसला

    मौसममा परिवर्तन आउँदा र शरीर चिसो हुँदा समस्या उत्पन्न हुन्छ । चीसो बेलामा शरीरलाई तातो हुने कुरा खानुपर्छ । शरीरलाई भित्रैबाट तातो राख्नका लागि गरम मसला नै सबभन्दा उपयुक्त हुन्छ । भोजनमा केही मसलाको प्रयोग गर्दा शरीर पनि तातो हुन्छ र रोगबाट पनि बचिन्छ । यी मसलाहरूको बारेमा थप जानौं । यी मसलाहरुको प्रयोगले रुघा […]

  • badam

    चिसो मौसममा बदाम खाँदा हाम्रो स्वास्थ्यमा हुने फाइदाहरु

    चिसो मौसममा घाममा बसेर बदाम खानुको आफ्नै मज्जा छ । यो स्वास्थ्यका लागि पनि निकै फाइदाजनक छ । बदाममा स्वास्थ्यको खजाना लुकेको छ । यसमा पर्याप्त मात्रामा प्रोटिन पाइन्छ जुन शरिरको वृद्धिका लागि निकै आवश्यक हुन्छ । यदि तपाईं कुनै कारणवश दुध पिउन सक्नुहुन्न भने विश्वास गर्नुहोस् बदामको सेवन एक उत्कृष्ट विकल्प हो । फाइदाहरु […]

  • गुन्द्रुक

    यस्ता छन् गुन्द्रुक खानुका फाइदाहरु र बेफाइदाहरु

    नेपालमा यसको प्रयोग धरै नै भएको पाइन्छ । होटलहरूमा गुन्द्रुक बढी प्रयोग हुने गरेको पाइन्छ । नेपालकाे विशेष खानाको रुपमा चिनिने गुन्द्रुक सागबाट बनाइने एक विशेष परिकार हाे । यो सागलाई सडाएर बनाउने गरेको हुन्छ । गुन्द्रुकको स्वाद अमिलो हुने हुनाले खानामा आनन्द आउनु स्वाभाविक हो । आजको लेखमा यस्का फाइदा बेफाइदाबारे प्रकाश पार्ने जमर्को […]

  • घिउ

    गाईको घिउबाट गरिने रोगको उपचार

    स्वास्थ्यको दृष्टिकोणले गाईको घिउ सवैभन्दा पौष्टिक मानिन्छ । घिउ खाँदा कब्जित हटाउछ । गाईको घिउमा कोलेस्ट्रोल हुँदैन, जसबाट मोटोपन बढ्ने समस्या रहँदैन । घिउमा Conjugated Linoleic Acid पाइने हुनाले वजन कम गर्नका लागि गाइको घिउ प्रभावकारी मानिन्छ । नियमित गाइको घिउ सेवनले वजन बढाउँदैन बरु कम गर्छ । त्यस्तै गाईको घिउ खादा मुटुलाइ निकै फाइदा […]

  • गोलभेँडा

    यस्तो छ गोलभेडावाट हाम्रो स्वास्थ्यमा हुने फाइदाहरु

    गोलभेंडाले खानाको स्वाद बढाइदिन्छ र यसमा स्वास्थ्य बढाउने तत्त्व पनि भरपूर हुन्छ । सूप, सलाद र अचारमा गोलभेंडा उपयुक्त हुन्छ अनि यसले छालाको चमक पनि बढाइदिन्छ । गोलभेंडामा भएको पोटेसियम, भिटामिन सी र लाइकोपिन पर्याप्त मात्रामा हुन्छ र कोलेस्ट्रोल घटाउने तत्त्व पनि हुन्छ । पोषक तत्त्वहरूले भरपूर गोलभेंडाको जुस पिउँदा स्वास्थ्यलाई धेरै फाइदा हुन्छ । […]

  • jwano

    ज्वानोवाट हाम्रो स्वास्थ्यमा हुने फाइदाहरु

    ज्वनोलाई हामी खानपानमा बढी प्रयोग गर्ने गर्छौं । स्वास्थ्य सम्बन्धी ज्वनोका अनेक चमत्कारिक औषधीय गुणहरु छन् । ज्वनो एक फाइदाजनक र गुणकारी मसला हो । ज्वनोमा क्याल्सियम, पोटासियम, फस्फोरस, आयोडिन र क्यारोटिन नामक तत्व पाइ न्छ । जुन हाम्रो स्वास्थ्यको लागि एकदम फाइदाजनक छ । आयुर्वेदका अनुसार ज्वनोले पाचनलाई राम्रो बनाउँछ । यसको सेवनले पेट […]