घरेलु उपचार Nepalpatra घरेलु उपचार
५ बैशाख २०७८, आइतबार
घरेलु उपचार

चिसोले गर्दा हुने खोकीको घरेलु उपचार

चिसो बढ्दै जाँदा खोकीको समस्या देखिन थाल्छ । हामीले घरमै उपलब्ध सामग्रीहरु प्रयोग गरेर यसलाई कम गर्न मात्र होइन, यस्ता केही उपायहरु छन् जसले तत्काल राहत मिल्दछ । एन्टीब्याक्टेरियल र एन्टीभायरल गुण भएका यस्ता केही घरेलु वस्तुहरुको बारेमा उल्लेख गरिनेछ