१२ श्रावण २०८१, शनिबार
आयुर्वेद

के मन्त्रद्वारा रोगको उपचार गर्न सकिन्छ ?

काठमाडौँ । आयुर्वेदलाई जीवनको विज्ञान भनिएको छ । आयुर्वेदका अनुसार सिद्ध वैद्य त्यो हो जसले मन्त्रको प्रयोगसंगै आयुर्वेद औषधिको प्रयोग गर्दछ । यस विषयमा थुप्रै ग्रन्थमा उल्लेख गरेको पाइन्छ । घटना धेरै पहिलेको हो एकपटक सानो बच्चालाई औषधि दिएर पठाएको