१२ श्रावण २०८१, शनिबार
आयुर्वेद

काठमाण्डौं-तराई फाष्टट्राक विवादमा मुछिएपछि डा. भट्टराईले दु:खिद हुँदै लेखे यस्तो स्टाटस

काठमाण्डौं । जनता समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले राष्ट्रिय गौरवका योजनामध्ये एक नम्बरमा राखिएको काठमाण्डौं-तराई फाष्टट्राकको निर्माण फेरि विवादमा पर्नु दु:खद रहेको बताएका छन्। भट्टराईले एक स्टाटस लेख्दै पचासौं अर्बका ठेक्काकोPQगर्दा एउटामात्र ठेकेदार छान्नु स्वत:गलत रहेको बताएका छन् ।