१८ बैशाख २०८१, मंगलबार
खानपान

हाम्रो भान्सामा पनि यसरी भइरहेको हुन्छ जडिबुटीको प्रयोग

काठमाडौँ । नेपालको जडिबुटीको प्रयोग भान्सामा भएको बताउन पाउदा हामीलाई खुसी लागेको छ । हाम्रा पुर्खाले भान्सामा प्रयोग गर्दै आएका हामीले नेपाली खानामा प्रयोग गर्ने बेसार, धनियाँ, जीरा, पुदिना, मेथी, जिम्बु, छ्यापी, मरिच, तेजपत्ता, काजु, बदाम, लहसुन, प्याज जस्ता थुप्रै