२० बैशाख २०८१, बिहिबार
खानपान

‘पानी सफा होइन शुद्ध पिउनुपर्छ’

टीकापुर । कैलालीकी रुपा देवकोटाको परिवारले पिउनका लागि अझै हाते पम्प (नल्का)को पानी प्रयोग गर्दै आइरहेका छन् । हिउँद होस् या बर्सात सधैँजसो नल्काको पानी पिउने गरेको उहाँको परिवारलाई पानी सफा आएका शुद्ध नै होला भन्ने लाग्छ । “हेर्दा सफा