विवाह भएको दुई बर्ष पछिसम्म पनि गर्भ नरहनुलाई बाझोपन भन्दछन् । विवाहपछि प्रत्येक दम्पतिको एउटा स्वाभाविक सपना हुन्छ, चाँडो बच्चा होस् तर चाहँदा-चाहँदै पनि सबैको यो सपना पूरा हुन सकिरहेको हुँदैन । कुनै-कुनै महिलाले सन्तान जन्माउन सक्दैनन् । यस्ता दम्पत्तिमध्ये धेरैले आफ्नो जीवन एक्लो र फिका अनुभव गर्छन् । २१ सौं शप्ताब्दीमा पनि सन्तान नहुनुलाई […]