१२ बैशाख २०८१, बुधबार
यौन जिज्ञासा

योनी चिलाउने समस्या र समाधान

मानिसको जीवनमा विभिन्न खालका समस्याहरु हुन्छन् । जसमध्ये महिलाको योनी चिलाउनु पनि एक हो । यो समस्या प्राय धेरै महिलाहरुमा देखा पर्ने गर्दछ । लामो समयसम्म चिलाउनु वा बारम्बार चिलाइ राख्नु राम्रो लक्षण होइन । योनी चिलाउनुको प्रमुख कारण यौन