१५ बैशाख २०८१, शनिबार
यौन जिज्ञासा

थाहा पाउनुहोस्, कति मिनेटको यौनसम्बन्धमा मिल्छ पूर्ण सन्तुष्टि ?

एजेन्सी, महिला र पुरुषबीचको यौनसम्बन्धमा दुबैको सन्तुष्टिका लागि आदर्श समय २४ मिनेटको हुने एक अनुसन्धानले देखाएको छ । तर अनुसन्धान भन्छ– अधिकांश यौनसम्बन्धहरुमा भने यो औषतन १८ मिनेटमैं टुंगिन्छ । कतिपयमा यो भन्दा पनि कम समयमानै टुंगिने अनुसन्धानले बताएका छन्