२० बैशाख २०८१, बिहिबार
यौन जिज्ञासा

यौन सम्पर्कमा वढी आनन्ददायी उमेर कुन हो ?

मानिसको उमेरले यौन सम्बन्धमा पनि प्रभाव पार्ने गर्दछ । उमेर सँगै यौन क्रियाकलापमा अर्थात रोमान्चकता र आनन्ददायक अनुभवमा असर पर्ने हुन्छ । उमेर अनुसार कुन उमेरमा अथवा कुन उमेर समुहमा मानिसको यौन सक्षमता बढी हुन्छ भन्ने कौतुहल हुनु स्वभाविक नै