७ बैशाख २०८१, शुक्रबार
यौन जिज्ञासा

महिलाहरुले हस्तमैथुन गर्नुपर्ने कारणहरु

अध्ययनहरुका अनुसार १८ वर्षमाथिका अधिकांश महिलाले कम्तीमा एकपटक हस्तमैथुन गर्छन् । अमेरिकाको इण्डियाना विश्वविद्यालयले गरेको अनुसन्धानअनुसार २५देखि २९ वर्षसम्मका महिलामा ७.९ प्रतिशतले हप्तामा तीनपटक हस्तमैथुन गर्छन् । हस्तमैथुन गर्ने पुरुषको संख्या भने २३.४ प्रतिशत थियो । हस्तमैथुन सामान्य, आनन्ददायक र