ऋषिपञ्चमी पर्व मनाएसँगै सकियो तीज
काठमाडौं। भाद्र शुक्ल पञ्चमीका दिन मनाइने ऋषिपञ्चमी पर्व आज नेपाली महिलाले अरुन्धतीसहित सप्तऋषिको विधिपूर्वक पूजा–आराधना गरी मनाएका छन्। महिलाहरू आज बिहानै उठेर नजिकका नदी, खोला, ताल, तलैया तथा पोखरीमा गई ३६५ वटा दत्तिवनले दाँत माझ्ने, गाईको गोबर, माटो र खरानी