३० भदौ २०८३, मंगलबार
हेडलाइन

प्रधानमन्त्रीका सल्लाहकारहरु अजयभद्र खनाल र गोविन्दनारायाण तिमिल्सिनाको दिए राजीनामा

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीको सचिवालयका २ सदस्यले राजीनामा दिएका छन् । बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री कार्कीका मुख्य सल्लाहकार अजयभद्र खनाल र जनसम्पर्क सल्लाहकार गोविन्दनारायाण तिमिल्सिनाले राजीनामा दिएका हुन् । नयाँ सरकार गठनको गृहकार्य भइरहेका बेला दुई सल्लाहकारहरुले राजीनामा दिनुलाई