नीति

  • चाणक्य नीति

    चाणक्य नीति अनुसार यस्ता मान्छेलाई साथी नबनाउनु नै ठिक

    चाणक्य प्राचीन समयका एक महान दार्शनिक तथा सम्राट चन्द्रगुप्तका सल्लाहकार थिए। उनको शिक्षादीक्षा प्रसिद्ध नालंदा विश्वविद्यालयमा भएको मानिन्छ । सानो उमेरदेखि नै होनाहार विद्यार्थीको रुपमा चिनारी बनाएका चाणक्य एक महान चिन्तक थिए । उनले अर्थशास्त्र, राजनीतिशास्त्र आदिका महान ग्रन्थहरू रचना गरेका थिए। उनले जीवनमा जो अनुभव प्राप्त गरे, जुन नियम बनाए ती आज पनि उत्तिकै […]

  • love

    थाहा पाउनुहोस्, प्रेममा कहिलै धोका नदिने ५ राशिका युवतीहरु !

    एजेन्सी, ज्योतिषको अनुसार यी ५ राशिका युवतीहरु जसले आफ्नो पार्टनरलाई कहिले पनि धोका दिँदैनन् । वृष राशि वृष राशिका मानिसहरु धेरै नै शान्त स्वाभावका हुन्छन् । जुन युवतीको राशि वृष हुन्छ उनी प्रेमको सम्बन्धमा कहिले पनि धोका नदिने खालकी हुन्छिन् भन्ने मान्यता छ। यस राशिकी युवतीले आफ्नो पार्टनरलाई धेरै नै माया गर्छिन् । कर्कट राशि […]

  • lord-buddha

    शाक्यमुनी बुद्धका केहि मनन गर्नुपर्ने उपदेशहरु

    शाक्यमुनी बुद्धका केहि मनन गर्नुपर्ने उपदेशहरु फूलको वास हावाको विपरित कहिल्यै जाँदैन तर मानवको सद्गुणको शुवास सबैतिर फेलिन्छ। तीन चीजहरुलाई लामो समय सम्म लुकाउन सकिदैन, सूर्य, चन्द्रमा र सत्य। ज़ार योद्धाहरुमा विजय पाउन सरलछ, तर आफै माथि विजय पाउँछ उहि साँच्चैं विजयी हो। हाम्रो कर्तव्य हो कि हामी आफ्नो शरीरलाई स्वस्थ राखौ, अन्यथा हामी आफ्नो […]

  • Chankhya Niti

    चाणक्य नीतिका अनुसार पुरुषहरुले जीवनभर गोप्य राख्नुपर्ने कुराहरु

    प्राचीन समयका एक महान दार्शनिक तथा अर्थशास्त्री हुन् चाणक्य । उनको जीवन दर्शन पुर्विय दर्शनमा एक महत्वपूर्ण दर्शनका रुपमा लिइन्छ । उनी कुटिल रणनीतिकार समेत थिए । उनकै कुटिल चालका कारण नै सम्राट सिकन्दरले भारत छोड्न बाध्य भएका थिए । चन्द्र गुप्त जस्ता एक सामान्य बालकलाई उनले भारतको सम्राट नै बनाईदिए । तीनै महान व्यक्तिले […]

  • Supreme Court of nepal

    MBBS को आरक्षित सिटलाई सर्वोच्चको आदेश

    ३० पुस, काठमाण्डौ । एमबीबीएसको आरक्षित सिटलाई सहुलियतमा परीणत गर्ने चिकित्सा शिक्षा अध्ययन संस्थान (आईओएम) को निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतले आन्तरिम आदेश दिएको छ । आईओएमले २५ पुसमा आरक्षित सिटका लागि निर्धारण गरेको मापदण्ड पुरा नभएको भन्दै सहुलियत सिटमा परीणत गरी ओपन होउस काउन्सिलिङमार्फत भर्ना गर्ने सूचना प्रकाशित गरेको थियो । त्यसविरुद्ध अजयकुमार पासी […]

  • डा. गोविन्द केसी

    सर्वोच्च तर्फवाट बहस सकियो, डा. केसीको पक्षमा बहस हुदैं

    २६ पुस काठमाण्डौ । डा. गोविन्द केसी विपक्षी रहेको अदालतको अपहेलना सम्वन्धी मुद्दामा सर्वोच्च अदालतमा बहस जारी छ । न्यायाधीशद्वय ओमप्रकाश मिश्र र केदारप्रसाद चालिसेको इजलासमा जारी बहसमा सर्वोच्च प्रशासनका तर्फवाट नेत्रबन्धु पौडेलको टिप्पणीमा दायर मुद्दामा वरिष्ठ अधिवक्ताहरु श्यामप्रसाद खरेल, उपेन्द्रकेशरी न्यौपाने, रमनकुमार श्रेष्ठ तथा अधिवक्ताहरु लक्ष्मण थपलिया, दीपककुमार विष्ट लगायतले बहस गरिसकेका छन् । […]

  • nepali people

    विदेश जाने श्रम स्वीकृतिमा अनलाइन टोकन प्रणाली लागू

    २६ पुस, काठमाण्डौ । वैदेशिक रोजगार विभागले श्रमग्राम ताहचलमा व्यक्तिगत श्रम स्वीकृति (नयाँ, नवीकरण र लिगलाइजेसन) मा अनलाइन टोकन प्रणाली लागू गरेको छ । अब छिटो अनलाइन फारम भर्नेले छिटो काम हुने गरी टोकन नम्बर पाउनेछन् । विभागमा सेवाग्राहीको भीड बढेर सेवा सम्पादनमा समस्या आएपछि विभागले विभागको काठमाडौं कार्यालयमा टोकन प्रणाली लागू गरेको हो । […]

  • मल्ल होटललाई सर्वोच्चको अन्तरिम आदेश

    २४ पुस, काठमाण्डौ । बेल्लीज नेपाललाई मल्ल होटलमा क्यासिनो सञ्चालन गर्न दिन सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । मल्ल होटलले बक्यौता नतिरेको कारण देखाउँदै पर्यटन विभागले क्यासिनो सञ्चालन पूर्व स्वीकृति सम्वन्धी प्रक्रिया अघि बढाउन नमिल्ने भनि पत्र पठाएको थियो । त्यसविरुद्ध बेल्लीज नेपालका ज्ञानेन्द्र श्रेष्ठले हालेको मुद्दामा सुुनुवाई गर्दै न्यायाधीश दीपकराज जोशीको इजलासले विभागको […]

  • birat

    प्रदेश-१ को राजधानी विराटनगरलाई बनाउने

    १८ पुस, विराटनगर । राजधानीका लागि प्रदेश नम्वर १ को विराटनगर सम्भावना बलियो भएको छ । विराटनगरलार्इ सरकारले प्रदेशको अस्थायी मुकामको खाकामा समावेश गरेसँगै राजधानीका लागि विराटनगरमा सम्भावना बनेको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय र सहरी विकास मन्त्रालयले विराटनगर,इटहरी,धरान र धनकुटामा प्रदेश राजधानी राख्न रस्साकस्सी चलिरहँदा प्रदेश नम्वर १ को अस्थायी मुकाम विराटनगर राख्ने […]