२१ आश्विन २०८३, बुधबार
हेडलाइन

कांग्रेस सभापतिका उम्मेदवार किशोरसिंह राठौरले लिए उम्मेदवारी फिर्ता

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गतको निर्वाचनका लागि सभापति पदमा उम्मेदवारी दिएका किशोरसिंह राठौरले उम्मेदवारी फिर्ता लिएका छन् । उनले आज पत्रकार सम्मेलन गरी आफ्नो उम्मेदवारी फिर्ता लिएका हुन् ।