२० बैशाख २०८१, बिहिबार
यौन जिज्ञासा

युवतीलाई पूर्ण सन्तुष्ट पार्न कति समयसम्म यौन सम्पर्क जारी राख्नुपर्छ ?

अत्यधिक व्यस्तताले ल्याएको अस्तव्यस्तताले दिने मानसिक तनाव र नकारात्मकताका कारण देखा पर्ने विभिन्न शारीरिक एवं मानसिक कमजोरीहरूको असर मानिसहरूको यौन क्षमतामा देखा परिराखेको छ । कातिर तनावपूर्ण जीवनशैलीका कारण पुरुषहरूमा समस्या देखा परिराखेको छ भने अर्कोतिर महिलाहरूमा पनि कामेक्षाको कमी