१४ बैशाख २०८१, शुक्रबार
हेल्थ टिप्स

फिटकिरीका फाइदाहरु

जसरी फिटकिरीले पानीलाई सफा गर्छ त्यसरीनै यसले हाम्रो स्वास्थ्यमा पनि फाइदा गर्दछ । यसको प्रयोगले विभिन्न रोगबाट बच्न सकिन्छ । १. फिटकिरीमा म्याग्नेसियम सल्फेट हुन्छ । जसले शरिरमा ३०० भन्दा बढी इन्जाइमलाई रेग्युलेट गरेर हामीलाई स्वस्थ बनाउँछ । २. मनतातो