, हेल्थ टिप्स

हेल्थ टिप्स

  • होम क्वारेन्टाइन

    सेल्फ क्वारेन्टाइनमा बस्दा पालना गर्नुपर्ने नियमहरू

    सेल्फ क्वारेन्टाइनमा बस्दा पालना गर्नुपर्ने नियमहरू ! हाल विश्वभर फैलिएकाे काेराेना भाइरसबाट बच्नकाे लागि क्वारेन्टाइन महत्वपुर्ण मानिएकाे छ । कसैलाई कोरोना भाइरस संक्रमणको कुनै लक्षण देखिएको छैन, तर पनि संक्रमितको सम्पर्कमा आएको छ भने आफ्ना परिवारका सदस्यबाट छुट्टिएर घरकै एउटा कोठामा बस्नुलाई ‘सेल्फ क्वारेन्टाइन’ भनिन्छ । त्यस्तै, संक्रमणको अवस्था नियन्त्रणभन्दा बाहिर गैसकेको वा सरकारको स्रोत […]

  • कोरोना संक्रमित गर्भवती

    के कोरोना संक्रमित गर्भवती महिलाको बच्चालाई कोरोना सर्छ ?

    के कोरोना भाइरसवाट संक्रमित गर्भवती महिलाको बच्चालाई कोरोना सर्छ ? भन्ने आम गर्भवती महिलाको चासो र चिन्ताको विषय रहेको थियो । तर कोरोना भाइरसबाट संक्रमित गर्भवती महिलाको बच्चालाई कोरोना सङ्क्रमण नहुने चीनका अनुसन्धानकर्ताले बताएका छन् । भर्खरै चीनमा ४ जना कोरोना भाइरसबाट पीडित गर्भवती महिलामा गरिएको प्रशिक्षणमा बच्चालाई कोरोनाको प्रभाव नदेखिएपछि यो विषय प्रकाशमा ल्याइएको […]

  • होली

    होली खेल्दा अपनाउनुपर्ने १५ सावधानीहरु

    फागु पूर्णिमा होली खेल्दा अपनाउनुपर्ने १५ सावधानीहरु ! होली पर्व हिन्दूहरूको प्रत्येक बर्षको फाल्गुण शुक्ल पूर्णिमा दिनमा मनाइने प्रमुख चाड हो । रंगहरुको पर्व होली आज काठमाडौं उपत्यका लगायत पहाडी जिल्लाहरुमा मनाइँदैछ । होलीको रंगसँग युवा र बालकहरुमा मात्रै रमाउँदैनन्,बृद्धाबृद्धहरुले पनि होलीमा जीवन रंगहरु जस्तै खुसी र रंगिन होस् भन्दै रंगहरु एकआपसमा दलेर खुसी साट्ने गर्दन् […]

  • नपुसंक

    ख्याल गर्नुहोस्, यस्तो बानीले गर्दा नपुसंक हुन सक्छ !

    एजेन्सी, ख्याल गर्नुहोस्, यस्तो बानीले गर्दा नपुसंक हुन सक्छ !शरिरको तापक्रमको तुलनामा अण्डकोशको थैलीको तापक्रम करिब एक डिग्री कम हुन्छ । अण्डकोश थैलीको तापक्रम बढ्नाले स्पर्म काउन्ट कम हुन सक्छ । यसैगरी स्पर्म काउन्टमा तनावले पनि नकरात्मक असर पार्छ । यी कारणले गर्दा स्पर्म काउन्ट घट्न थाल्छ । तनावमा रहनु ल्यापटप काखमा राखेर काम गर्नु […]

  • नोवल कोरोना भाइरस

    कोरोनाको संक्रमणबाट बच्न अपनाउनुपर्ने सावधानीहरु र टिप्सहरु

    फागुन १९, काठमाडौं । कोरोनाको संक्रमणबाट बच्न अपनाउनुपर्ने सावधानीहरु र टिप्सहरु । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले नेपाल कोरोना संक्रमणको अति उच्च जोखिममा रहेको जनाएसँगै कोरोना रोकथामको लागि सरकारले विभिन्न कदमहरु चालेको छ । विश्वव्यापी रुपमा कोरोनाको संक्रमण फैलिएसँगै सचेतना अपनाउन आग्रह गरिएको छ । कोरोनाको संक्रमणबाट बच्न अपनाउनुपर्ने सावधानीहरु र टिप्सहरु निम्न अनुसार छन् : […]

  • सेक्समा हुने कमजोरी

    थाहा पाउनुहोस्, यौन जीवनमा पैसाले कसरी प्रभावित पार्छ ?

    एजेन्सी । थाहा पाउनुहोस्, यौन जीवनमा पैसाले कसरी प्रभावित पार्छ ? अनुसन्धानकर्ताले पैसा वा प्रेम मध्ये एक रोज्न सल्लाह दिन्छन् । जीवनमा दुवैकुराको महत्वलाई ध्यान दिएर जीवनलाई सफल बनाउनु पर्नेमा अनुसन्धानकर्ताको जोड रहेको छ । पैसा कमाउने ध्यानले प्रेम जीवन समाप्त हुने र प्रेम जीवनको प्रभावमा पर्नेहरु पैसासँग टाढा हुने खालको समस्या विश्वव्यापी रहेको छ […]

  • पुनर्नवा

    स्वास्थ्यको लागि चमत्कारीक जडिबुटी पुनर्नवाका फाइदाहरु

    नेपाली भू-भागमा पाइने हरेक जडिबुटी महत्वपूर्ण छन् तर यस्ता जडिबुटीप्रति कसैको चासो छैन यो दु:खको कुरा हो । हामीले आफ्नो स्वास्थ्यप्रति चरम लापरबाही गर्दैछौं । मेरो बुबा वैद्य हुनुहुन्थ्यो हजुरबापछि बुबाले जडिबुटीबाट लाखौ व्यक्तिहरू निको बनाउनुभयो । बाबु जडिबुटी हाम्रो सम्पति हो यसलाई देशको विकासको रूपमा अघि सार्न सके नेपाली कोहि रोगी हुने छैनन् भन्नु […]

  • फङ्गल इन्फेक्सन

    यस्तो छ, फङ्गल इन्फेक्सन हुनुका कारण र यसवाट पच्ने उपायहरु

    एजेन्सी, गर्मीमा पसिना, वायुमा आर्द्रता बृद्धि अनि शरीर गुम्स्याउनाले फङ्गल इन्फेक्सन हुन्छ । यो एक प्रकारको ढुसी (फंगाई) को कारण हुन्छ । फंगल इन्फेक्सन हुँदा हात र खुट्टाको औँलाको बीचमा चिलाउने, रातो हुने र छाला उप्किएर छालामा टिकटिक सेतो छाला देखापर्ने, छालामा फोका उठ्ने, कपाल झरेर घाउ बन्ने लगायतका समस्या देखापर्छन् । गर्मी महिनामा पसिना […]

  • थाहा पाउनुहोस्, यस्तो छ महिलाहरुको धेरै टाउको दुख्नु कारण

    एजेन्सी, पुरुषको तुलनामा महिलामा टाउको दुख्ने समस्या बढी हुने गरेको छ । बच्चा जन्माउनेलगायत महिलाले पाउने दोहोरो जिम्मेवारीका कारण या हर्मोनका कारण पनि उनीहरुको बढी टाउको दुख्ने हुन सक्छ । यति मात्रै नभएर टाउको दुख्ने अरु कारण पनि छन् । अक्सर टाउकोको कुन भाग दुखिरहेको छ, त्यहीअनुसार तपाईंको मनिस्थिति के छ भन्ने पत्ता लगाउन सकिन्छ […]

  • यदि तपाईलाई राती सुत्ने बेलामा श्वास फेर्न अप्ठयारो हुन्छ भने यो रोगको लक्षण हो

    एजेन्सी, दमको समस्या छ भने हरेक रात निदाउन निकै अप्ठयारो हुन्छ । अझै कतिपयमा त रातको समयमा दम बढ्ने हुन्छ । खोकी लाग्ने, श्वासप्रश्वासमा गह्रो हुने, हाच्छ्यू आउने, चिटचिट हुने हुन्छ । यो समस्याको छिट्टै नै उपचार गर्नुपर्छ । सुत्ने तरीका ठिक नहुँदा हामी सुतेको बेला हावाको वहाव तल्लो तहबाट हुन्छ भने फोक्सोमा रगतको प्रभाव […]

  • यस्तो छ नाकको एलर्जीका लक्षण र जोगिने उपायहरु

    एजेन्सी, वातावरणीय प्रदुषणका कारण श्वासप्रश्वासजन्य समस्याबाट शहरी क्षेत्रमा बस्ने मानिसहरू बढी पीडित भइरहेका छन् । शरीरका जुनसुकै अंगमा एलर्जी हुने क्रम बढ्दो छ । प्रदुषणका कारण सबै भन्दा बढी नाकमा एलर्जी हुनसक्छ । नाकको एलर्जीलाई बेवास्ता गरे यसले दम रोग समेत निन्त्याउन सक्छ । नाक बन्द हुने, स्वाँ स्वाँ बढी हुने, पतलो सिंगान बग्ने, हाँछ्यू […]

  • हाम्रो मुटुलाई स्वस्थ राख्ने उपायहरु

    स्वास्थ्य नै धन हो भन्ने भनाइ छ । त्यस्तैगरी हामीले पनि आफ्नो स्वास्थ्यलाई स्वस्थ राख्नको लागि धेरै कुराहरु ख्याल गर्नुपर्ने हुन्छ । किन की स्वस्थकर जीबन जिउनको लागि त्यति सजिलो छैन । हामीले हरेक कुराहरुको ख्याल गर्नुपर्छ र खानेकुराहरुमा पनि विशेष ध्यान दिन जरुरि छ । मुटुलाई स्वस्थ राख्ने उपायहरु व्यायाम तथा खेलकुदमा सक्रिय हुने […]

  • break

    यस्ता कारणले टुट्न सक्छ सम्बन्ध

    एजेन्सी, सम्बन्ध गाँसिएपछि टुट्न नदिन के गर्नुपर्छ भन्ने कुराहरुमा ध्यान दिनुपर्छ । व्यस्त जीवनशैली स्वस्थ रुपमा व्यस्त रहनु राम्रो कुरा हो तर कहिलेकाही त्यही व्यस्तता तपाईको लागि बैवाहकि सम्बन्धमा नराम्रो पनि बन्न सक्छ । आफ्नो कामलाई प्राथमिकता दिने तर सम्बन्धलाई धेरै ख्याल नगर्दा सम्बन्ध टुट्न सक्छ । नयाँ ठाउँ नयाँ ठाउँमा आफ्नो पार्टनरलाई नलानले पनि […]

  • badam

    चिसो मौसममा बदाम खाँदा हाम्रो स्वास्थ्यमा हुने फाइदाहरु

    चिसो मौसममा घाममा बसेर बदाम खानुको आफ्नै मज्जा छ । यो स्वास्थ्यका लागि पनि निकै फाइदाजनक छ । बदाममा स्वास्थ्यको खजाना लुकेको छ । यसमा पर्याप्त मात्रामा प्रोटिन पाइन्छ जुन शरिरको वृद्धिका लागि निकै आवश्यक हुन्छ । यदि तपाईं कुनै कारणवश दुध पिउन सक्नुहुन्न भने विश्वास गर्नुहोस् बदामको सेवन एक उत्कृष्ट विकल्प हो । फाइदाहरु […]

  • होम्योपैथीक औषधिबाट ग्यास्ट्रिकको उपचार

    आज हरेक नेपाली २ जनामध्ये एकजनालाई ग्यास्ट्रिक भएको हुन्छ । पेट दुख्ने, पोल्ने, अम्लपित्त बढ्ने आदि लक्षणयुक्त समस्यालाई नै ग्यास्ट्रिक भन्ने गरिन्छ । जब पेट खाली हुन्छ तब त्यहाँ हावा भरिन थाल्दछ । पेट भरेर होइन थोरै थोरै खाने पिरो अमिलो नखाने गरेमा ग्यास्ट्रिक आफै निको हुन सक्छ भनेको छ । ग्यास्ट्रिक भएकाहरुलाई वाकवाकी लाग्ने, […]

  • नुन

    नुन बढी खानु स्वास्थ्यका लागि कति हानिकारक छ ?

    नुन हाम्रो लागी आवश्यक बस्तुमध्ये एक पर्दछ । तर यहि वस्तुको सेवन बढी गर्नाले हाम्रो स्वास्थ्यमा नकरात्मक प्रभाव पार्न सक्छ । नुनले शरीरमा सोडियमको मात्रा कायम राख्छ । मांसपेशी, तन्त्रिका, तरल पदार्थ आदिलाई सन्तुलनमा राख्न पनि नुनमा पाइने तत्वले विशेष भूमिका खेलिरहेको हुन्छ । तर, अत्यधिक नुन खाएमा त्यसले शरीरमा नकारात्मक असर पार्छ भन्ने बुझ्न […]

  • घिउ

    गाईको घिउबाट गरिने रोगको उपचार

    स्वास्थ्यको दृष्टिकोणले गाईको घिउ सवैभन्दा पौष्टिक मानिन्छ । घिउ खाँदा कब्जित हटाउछ । गाईको घिउमा कोलेस्ट्रोल हुँदैन, जसबाट मोटोपन बढ्ने समस्या रहँदैन । घिउमा Conjugated Linoleic Acid पाइने हुनाले वजन कम गर्नका लागि गाइको घिउ प्रभावकारी मानिन्छ । नियमित गाइको घिउ सेवनले वजन बढाउँदैन बरु कम गर्छ । त्यस्तै गाईको घिउ खादा मुटुलाइ निकै फाइदा […]

  • घ्युकुमारी

    घ्युकुमारीको प्रयोगबाट हुने फाइदाहरु

    घ्युकुमारीलाई अंग्रेजीमा एलोभेरा भन्दछन् । यो गमलामा लगाउन सकिने खालको जडिबुटी अन्तर्गत पर्दछ । हाम्रो घरमा यो सधै गमलामा रोपेको हुन्छ । हाम्रो शरीरलाई चाहिने आवश्यक तत्व घिउकुमारीको सेवन गर्नाले पाउन सकिन्छ । आज मैले यसै घिउकुमारीको विषयमा पाठकलाई मिठो जानकारी पस्कने जमर्को गर्दैछु । घिउकुमारी नचिन्ने सायद को होला ? घिउकुमारी मानव स्वास्थ्यमा सदियौंदेखि […]

  • मधुमेह भयो भने के गर्ने त ? थाहा पाउनुहोस्

    मधुमेह भएका साना बच्चाका आमाबुबाहरु उनीहरुको बच्चाको मधुमेहको व्यवस्थापनमा धेरै नै संलग्न भएका हुन्छन् । जब बच्चा ठूलो हँदै जान्छ उनीहरुलाई मधुमेहको व्यवस्थापन गर्ने आत्मविश्वास र तरिकाहरु सिक्न आवश्यक छ । बच्चा वा किशोरकिशोरीलाई मधुमेह व्यवस्थापनमा आत्मनिर्भर बनाउन आमाबुबाहरुलाई धेरै गाह्रो हुन्छ । आमाबुबाहरु आफ्नो बच्चाको विषयमा धेरै नै चिन्तित हुन्छन र आफ्नो बच्चाले त्यस्तो […]

  • मधुमेह रोग भएकाहरुले खान हुने खानेकुराहरु

    खस्रोपना भएका रेशायुक्त खानाहरु: उसिना चामल, मिलमा नपिनीएको चामल, ब्राउन राइस, मकैको पिठो, गहुँको पिठो, कादोको पिठो, फपरको पिठो आदी पर्छन्। कार्बोहाइड्रेटयुक्त खाना जस्तै: भात, आलु कम खाने । चिल्लो वा बासो नभएको मासु खाने तर रातो मासु धेरै नखाने । अण्डा र ताजा माछा ठिक्क मात्रामा खाने । पर्याप्त ताजा सागसब्जी, बन्दा, काउली, काक्रो, […]