१४ बैशाख २०८१, शुक्रबार
हेल्थ टिप्स

ज्वानोवाट हाम्रो स्वास्थ्यमा हुने फाइदाहरु

ज्वनोलाई हामी खानपानमा बढी प्रयोग गर्ने गर्छौं । स्वास्थ्य सम्बन्धी ज्वनोका अनेक चमत्कारिक औषधीय गुणहरु छन् । ज्वनो एक फाइदाजनक र गुणकारी मसला हो । ज्वनोमा क्याल्सियम, पोटासियम, फस्फोरस, आयोडिन र क्यारोटिन नामक तत्व पाइ न्छ । जुन हाम्रो स्वास्थ्यको