७ बैशाख २०८१, शुक्रबार
हेल्थ टिप्स

रोगै नलागोस् भन्ने विचार भएमा पालना गरौं यो नियम

काठमाडौँ । हामीले आफ्नो स्वस्थ ठिक होस् भन्ने सोच भएमा निम्न लिखित नियमको पालना गरौं । दिनमा खाना खाउँ तर राती खाना नखाउँ। यसले हाम्रो पाचनतन्त्रमा ठूलो प्रभाव पारेको हुने रहेछ । खाना खाँदा गफगाफ गरेर खाना खानाले पनि पाचनक्रियामा