काठमाडौँ । पर्यटन हाम्रो देशको अर्थतन्त्र, संस्कृति र पहिचानसँग प्रत्यक्ष सम्बन्धित क्षेत्र हो । नेपाल पर्यटकीय सम्भावनाको हिसाबले प्रशस्त अवसरहरु रहेका छन् । विश्वका दुई ठूला अर्थतन्त्र भएका मुलुकहरुको बीचमा रहेको नेपालले ती मुलुकहरुसँगको व्यापारमा कुनै प्रतिस्पर्धा गर्न सक्दैन तर