७ बैशाख २०८१, शुक्रबार
विचार

विदेशी भन्दा स्वदेशी सीपमुलक शिक्षाले बेरोजगार घटाउन सकिन्छ

विदेशी शिक्षा भन्दा सिपको विकास हुन आवश्यक छ । यसको उदाहरण हामीले चीनको विकासबाट सिक्न सकिन्छ । विकासमा क्रान्ति ल्याउन काम गर्ने वातावरण तयार हुन आवश्यक छ । आज हरेक देश अगाडि छ, यसको रहस्य भनेकै सीपको विकास हुनुलाई मान्न