४ जेष्ठ २०८२, शनिबार
अन्तर्राष्ट्रिय समाचार

‘भारत र पाकिस्तान सैन्य कारबाही रोक्न सहमत’

नयाँदिल्ली । भारत र पाकिस्तान सैन्य कारबाही रोक्न सहमत भएका छन् । दुबै देशका विदेश मन्त्रीले युद्धविरामका लागि सहमति भएको पुष्टि गरेका छन् । भारतीय विदेश सचिव विक्रम मिश्रीले पाकिस्तानका सैन्य अपरेसन महानिर्देशकले यसअघि भारतीय समकक्षीसँग सम्पर्क गरेको र दुवै