१२ श्रावण २०८१, शनिबार
अन्तर्राष्ट्रिय समाचार

इक्वेडरको जेलमा बन्धक बनाइएका ४१ जना रिहा, १३६ अझै बन्धक

ग्वायाक्विल, इक्वेडर । इक्वेडरका कैदीहरूले बन्धक बनाएका ४० भन्दा बढी जेल अधिकारीहरूलाई मुक्त गरिएको जेल प्रशासनले शनिबार जनाएको छ । कैदीहरूले बन्धक बनाएका २४ गार्ड र १७ प्रशासनिक कर्मचारीलाई ‘रिहा गरिएको कारागार प्रशासनले जनाएको छ । प्रशासनले यसबारे थप विस्तृत