१२ श्रावण २०८१, शनिबार
अन्तर्राष्ट्रिय समाचार

सिक्किममा हिमपहिरो : ३ नेपालीसहित ७ जनाको मृत्यु

काठमाडौं । सिक्किममा हिमपहिरोमा ३ नेपालीसहित ७ जनाको मृत्यु भएको छ । सिक्किमको गान्तोक–नाथुला सडक खण्डमा गएको हिमपहिरोमा ३ जना नेपालीसहित ७ जनाको मृत्यु भएको हो । सिक्किम सरकारले हिजो एक प्रतिवेदन जारी गरेअनुसार हिमपहिरोमा पुरिएर मृत्यु हुने नेपालीहरुमा चितवनका