१२ बैशाख २०८१, बुधबार
अन्तर्राष्ट्रिय समाचार

भूकम्पबाट टर्कीमा मृत्यु हुनेको संख्या ३८ सय नाघ्यो

अङ्कारा । टर्कीको दक्षिणी क्षेत्रमा सोमबार करिब एक शताब्दी यताकै शक्तिशाली भूकम्प गएपछि त्यसबाट मृत्यु हुनेको सङ्ख्या ३ हजार ८०० भन्दा बढी पुगेको छ भने भूकम्पमा परी घाइते हुनेको संख्या १२ हजारभन्दा बढी रहेको जनाइएको छ । अमेरिकी भौगर्भिक सर्वेक्षण