२३ जेष्ठ २०८२, शुक्रबार
आजका तस्वीर

चिटिक्क मुग्लिन पोखरा राजमार्ग

दमौली, तनहुँ । मुग्लिन–पोखरा सडक विस्तार अन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ कमलाबारीमा चिटिक्क देखिएको सडक । मुग्लिन पोखरा सडक विस्तार अन्तर्गत पूर्वी खण्डमा कालोपत्र करिब अन्तिम चरणमा पुगेको छ । तस्बिर: कृष्ण न्यौपाने/रासस