आजका तस्वीर Archives - Nepalpatra Nepalpatra आजका तस्वीर Archives - Nepalpatra
७ आश्विन २०७८, बिहिबार
आजका तस्वीर

लमजुङ शुक्रबार देखिएको ईन्द्रिणी

लमजुङ । लमजुङ मध्यनेपाल नगरपालिकाबाट शुक्रबार साँझ पानी परेर मौसम खुलेसँगै आकाशमा देखिएको ईन्द्रिणी । सो ईन्द्रिेणी यस नगरपालिकाको समिभञ्जाङदेखि डडुवासम्मै डाँडामा देखिएको थियो भने, ईन्द्रिणी हेर्नका लागि स्थानीयको भीडभाड लागेको थियो । तस्वीर : जनक श्रेष्ठ, रासस