किमाथाङ्का, सङ्खुवासभा । सङ्खुवासभाको चैनपुर बजार । चन्द्रपुर धार्मिक, ऐतिहासिक नामबाट अपभ्रंश हुँदै चैनपुर नामाकरण भएको मानिन्छ । चैनपुर प्राचीन ऐतिहासिक प्राकृतिक सुन्दरताले भरिपुर्ण, शैक्षिक केन्द्रको रूपमा परिचित छ । तस्बिरः भविन कार्की /रासस