१४ बैशाख २०८१, शुक्रबार

आफ्ना श्रीमान्लाई छाडेर सौतेनी छोरासँग बिहे गरेकी रुसी ब्लगर आमा बन्दै


मारिना बाल्मासेभा File Photo

एजेन्सी । रुसी ब्लगर मारिना बाल्मासेभा आमा बन्ने भएकी छिन् । आफ्ना श्रीमान्लाई छाडेर सौतेनी छोरासँग प्रेम–सम्बन्धमा रहेकी ३५ वर्षीया बाल्मासेभा गत वर्षदेखि २१ वर्षका सौतेनी छोरा भ्लादिमिर ‘भोभा’ सेभिरिनसँग प्रेम सम्बन्धमा छिन् । स्रोतका अनुसार विश्वविद्यालयको छुट्टीमा घर आएका बेला यी दुईबीच प्रेम सम्बन्ध सुरु भएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !