१४ बैशाख २०८१, शुक्रबार

Tag: मारिना बाल्मासेभा

आफ्ना श्रीमान्लाई छाडेर सौतेनी छोरासँग बिहे गरेकी रुसी ब्लगर आमा बन्दै

एजेन्सी । रुसी ब्लगर मारिना बाल्मासेभा आमा बन्ने भएकी छिन् । आफ्ना श्रीमान्लाई छाडेर सौतेनी छोरासँग प्रेम–सम्बन्धमा रहेकी ३५ वर्षीया बाल्मासेभा गत वर्षदेखि २१ वर्षका सौतेनी छोरा भ्लादिमिर ‘भोभा’ सेभिरिनसँग प्रेम सम्बन्धमा छिन् । स्रोतका अनुसार विश्वविद्यालयको छुट्टीमा घर आएका