धेरै सुन्दरी भएकै कारण यी युवतीले पाइन् यस्तो सजाय Nepalpatra धेरै सुन्दरी भएकै कारण यी युवतीले पाइन् यस्तो सजाय
३१ बैशाख २०७८, शुक्रबार

धेरै सुन्दरी भएकै कारण यी युवतीले पाइन् यस्तो सजाय


सुन्दरी

रुसकी २६ वर्षीया एंजेलिका कीनोवा एक अनुभवी मोडल हुन् । उनी हेर्दा नै गुडिया जस्ती देखिन्छन् । उनलाई आमा बुवाले पनि गुडिया जस्तै हुर्काएका थिए । एंजेलिकाको सुन्दर प्रकृतिको वरदान हो । एक युवतीलाई धेरै सुन्दरी भएकोे कारण घरभित्र बस्न बाध्य पारिएको छ । उनले आजसम्म कुनै सर्जरी गरेकी छैनन् । एंजेलिकाले प्राकृतिक तरिका र एक्सरसाइजको सहयोगले आफ्नो सुन्दरता जोगाइराखेकी हुन् । अर्कोतर्फ उनी सुन्दर भएकै कारण दुःखमा परेकी छिन् । उनलाई आमा बुवाले नै बाहिर जानमा प्रतिबन्ध लगाएका हुन् । एंजेलिका एकदिन घरबाट बाहिर निस्केर आफ्नै तरिकाले जिन्दगी जिउँन चाहेपनि निक्लन भने पाएकी छैनन् ।-एजेन्सीको सहयोगमा


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !