१२ बैशाख २०८१, बुधबार

धेरै सुन्दरी भएकै कारण यी युवतीले पाइन् यस्तो सजाय


सुन्दरी

रुसकी २६ वर्षीया एंजेलिका कीनोवा एक अनुभवी मोडल हुन् । उनी हेर्दा नै गुडिया जस्ती देखिन्छन् । उनलाई आमा बुवाले पनि गुडिया जस्तै हुर्काएका थिए । एंजेलिकाको सुन्दर प्रकृतिको वरदान हो । एक युवतीलाई धेरै सुन्दरी भएकोे कारण घरभित्र बस्न बाध्य पारिएको छ । उनले आजसम्म कुनै सर्जरी गरेकी छैनन् । एंजेलिकाले प्राकृतिक तरिका र एक्सरसाइजको सहयोगले आफ्नो सुन्दरता जोगाइराखेकी हुन् । अर्कोतर्फ उनी सुन्दर भएकै कारण दुःखमा परेकी छिन् । उनलाई आमा बुवाले नै बाहिर जानमा प्रतिबन्ध लगाएका हुन् । एंजेलिका एकदिन घरबाट बाहिर निस्केर आफ्नै तरिकाले जिन्दगी जिउँन चाहेपनि निक्लन भने पाएकी छैनन् ।-एजेन्सीको सहयोगमा


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !