२२ बैशाख २०८१, शनिबार

सपनामा हात्ती देखेमा के फल प्राप्त हुन्छ ?


सपनामा हात्ती देखेमा

सपनामा हात्ती देखेमा के हुन्छ ? सपना एक सामान्य स्वभाविक प्रक्रिया हो । सबै मानिसले सपना देख्छन् । बच्चादेखि वृद्धसम्म सपना देख्ने हुन्छ । भनिन्छ सपनाले भावी दिनको संकेत गर्छ ।

सपनाको संसार ज्यादै नै रोचक हुन्छ । प्राचीन धर्मग्रन्थ वाल्मिकी रामायण, अग्नी पुराण आदिमा सपनाको माध्यमबाट भविष्यमा हुने घटनाहरुको बारेमा जानकारी पाएको वर्णन भेटिन्छ ।

वैज्ञानिकहरु पनि सपनाले कुनै न कुनै कुराको संकेत गर्ने कुरासँग सहमत छन् । वैज्ञानिकहरुले सपनालाई अवचेतन मनको कल्पनाको रुपमा व्याख्या गर्छन् । सपनामा हात्ती देखेमा के हुन्छ? यस बारेमा जानकारी बुझौ ।

१. सपनामा हात्ती देखेमा धन वा पुत्र लाभ हुन्छ ।

२. हात्तीमा बसेको देखेमा भूमीमा गाडिएको धन प्राप्त हुनसक्छ ।

३. सेतो रंगको हात्ती सपनामा देखेमा कल्याणकारी फल मिल्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !