मातातीर्थ औँशीमा काठमाडौँको मातातीर्थमा भक्तजनहरु (फोटो फिचर)
काठमाडौँ । मातातीर्थ औँशीका अवसरमा आज काठमाडौँको चन्द्रागिरि नगरपालिका वडा नं ६ स्थित मातातीर्थ कुण्ड परिसरमा दिवङ्गत आमाको सम्झनामा दीप प्रज्वलन गर्दै भक्तजन । तस्बिरः हरिराम भेटुवाल/रासस