१० जेष्ठ २०८१, बिहिबार

Tag: आगलागी

उदयपुरमा आगलागी हुँदा २० लाखको क्षति

२७ वैशाख, उदयपुर । उदयपुरको रौतामाई गाउँपालिका–२ मा बुधबार साँझ स्थानीय रामकुमार मगरको घरमा विद्युत्को पेल्ट्रिक सेटवाट विद्युत चुहावट भई आगलागी हुँदा दुईतले घर पूर्णरुपमा जलेर नष्ट भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार मगरको घरमा आगलागी हुँदा दुईतले घरसहित