११ जेष्ठ २०८१, शुक्रबार

भाटभटेनी डिपार्टमेन्ट स्टोरमा आगलागी


fire butwal

२५ चैत, बुटवल । बुटवलको भाटभटेनी डिपार्टमेन्ट स्टोरमा आगलागी भएको छ ।

बुटवल वडा नंं ८ सुख्खानगरमा रहेको डिपार्टमेन्टको चौथो तल्लामा आइतबार बिहान ४ बजे लागेको आगो लागेको हो । आगलागीको कारण खुल्न सकेको छैन । उक्त तलामा सबै विद्युतीय सामाग्रीहरू थिए ।

आगलागी निभाउन नेपाली सेना सशस्त्र प्रहरी, र नेपाल प्रहरीसहित सुरक्षाकर्मी परिचालन भएका छन् । आगो नियन्त्रणमा आउन सकेको छैन ।

सुपरमार्केट बुटवलमा गतवर्ष बैशाख १ गतेदेखि सञ्चालनमा आएको थियो।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !