२२ बैशाख २०८१, शनिबार

Tag: आगलागी

कपास उद्योगमा आगलागी, छ लाखभन्दा बढीको क्षति

१४ वैशाख, कञ्चनपुर । कञ्चनपुरको बेलडाँडी गाउँपालिका–२ चवन्नी बजारमा रहेको कपास उद्योगमा बिहीबार साँझ आगलागी हुँदा छ लाखभन्दा बढीको क्षति भएको छ । वीरबहादुर मालीले सञ्चालन गरेको कपास उद्योगमा आगलागी हुँदा तयारी अवस्थाको कपास, रजाई, गद्दालगायत जलेर क्षति भएको जिल्ला