१३ बैशाख २०८१, बिहिबार

Tag: आगलागी

आगलागीबाट पाँच लाखको क्षति

१४ मङ्सिर, गोरखा । गोरखा नगरपालिका–४ फिनाममा बिहीबार साँझ स्थानीय सन्तबहादुर रोक्काको घरमा विद्युत् चुहिएर आगलागी हुँदा करीब रु पाँच लाख बराबरको सामान जलेर नष्ट भएको छ । रोक्काको ढुङ्गा माटो र जस्ताले छाएको कच्ची घरमा आगलागी भएको जिल्ला प्रहरी