२३ बैशाख २०८१, आइतबार

Tag: आगलागी

कृषि फर्ममा आगलागी लाखौँको क्षति

३ साउन, दाङ । यहाँको शिवमाया बहुउद्देश्यीय कृषि फर्ममा बुधबार आगलागी भएको छ । बुधबार दिउँसो तुल्सीपुर–८, अश्वारास्थित कम्पनीले उत्पादन गर्दै आएको बनाना चिप्स र नमकिन उत्पादनका क्रममा प्लास्टिकबाट आगो सल्किएको फर्मका सञ्चालक भागवत कमलापुरीले जानकारी दिनुभएको । आगलागीबाट कम्पनीले