२३ बैशाख २०८१, आइतबार

Tag: आगलागी

आमासँग झगडा गरेर एक युवाले आफ्नै घरमा लगाए आगो

१६ चैत, उदयपुर । उदयपुरको उदयपुरगढी गाउँपालिकाका एक युवाले आमासँग सामान्य विवाद हुँदा आमाको घरमा आगो लगाएका छन् । उदयपुरगढी गाउँपालिका वडा नं. ६ धप्पर बस्ने २५ वर्षीय छत्रबहादुर सार्कीले ५० वर्षीय आमा सुनमाया सार्कीसँग घरायसी विषयमा सामान्य विवाद हुँदा शुक्रबार