५ जेष्ठ २०८१, शनिबार

Tag: आगलागी

ताजा अपडेट : आगलागी नियन्त्रणमा, ३५ लाख बढीको क्षति

१८ चैत, सुनसरी । सुनसरीको कोसी गाउँपालिका-६ स्थित श्रीपुरमा आइतबार मध्यान्ह साढे १२ बजेदेखि लागेको आगो दिउँसो २ बजे नियन्त्रणमा आएको छ । आगलागीमा १५ परिवारका २० भन्दा बढी घर जलेर नष्ट भएका छन् । भारतीय र सुनसरीको इनरुवा र