२३ बैशाख २०८१, आइतबार

Tag: आगलागी

आगलागीमा रु डेढ करोड क्षति

१० माघ, तेह्रथुम । लालीगुराँस नगरपालिकाको केन्द्र वसन्तपुर बजारमा आज आगलागी हुँदा रु डेढ करोड बढीको क्षति भएको छ । आगो निभाउने क्रममा एक व्यक्ति घाइते भएका छन् । लालीगुराँस नगरपालिका–२ स्थित मध्यबजारमा भएको आगलागीबाट लालबहादुर याख्खाको ढुङ्गामाटाको गारो र