५ जेष्ठ २०८१, शनिबार

Tag: आगलागी

आगलागीमा एक करोड ३८ लाखको सामान क्षति

१४ माघ, इनरुवा । सुनसरीको कोशी गाउँपालिका–१ लौकहीमा आइतबार धान र जुट(पटुवा) गोदाममा आगलागी हुँदा करिव रु एक करोड ३८ लाखको सामान क्षति भएको छ । स्थानीय त्रिलोचन यादवको धान र पटुवा गोदाममा आगलागी हुँदा एकतले पक्की भवनको गोदाममा राखेको