११ जेष्ठ २०८१, शुक्रबार

Tag: आगलागी

आगलागीबाट अढाइ लाखको क्षति

१८ चैत, लहान । ग्याँस सिलिण्डरको रेगुलेटर लिकेज भएर सिरहाको कल्याणपुर नगरपालिका–११ मा गए राति आगलागी हुँदा करीब रु दुई लाख ५० हजार मूल्य बराबरको क्षति भएको छ । कल्याणपुर नगरपालिका–११ निवासी ज्ञान मण्डलको घरमा खाना पकाउँदै गर्दा एक्कासि ग्याँस