३ असार २०८१, आइतबार

Tag: आगलागी

पाकिस्तानी प्रधानमन्त्रीको कार्यालयमा आगलागी

२५ चैत, इस्लामावाद । पाकिस्तानका प्रधानमन्त्री इमरान खानको कार्यालयमा आगलागी भएको छ । उहाँको सचिवालयमा सोमबार दिउसो भएको आगलागीमा परी कुनै मानवीय क्षति र कोही घाइते भने नभएको अधिकारीहरुले जनाएका छन् । संसद भवन नजिकै रहेको उच्च सुरक्षा घेराभित्रको भवनको